Monday, April 18, 2011

कार्यपालिका भनेका मन्त्रिपरिषदका मन्त्रिहरु मात्र होइनन

नेपालमा विकास निर्माणले गतिलिन नसक्नु र विकास नहुनुमा खास गरी कार्यपालिकाको नाम लिई मन्त्रिपरिषदलाई दोष दिने चलन छ...तर तपाईलाई थाहा छ...कार्यपालिका भनेको २ किसिमका हुन्छन १. राजनीतिक २. प्रशासनिक...निर्वाचनका माध्यमबाट सरकारका नितृत्व गर्नेृ राजनीतिक कार्यपालिका हुन भने प्रूशासनिक दक्षताको आधारमा भर्ना भएका सबै कर्मचारी प्रशासनिक कार्यपालिका भित्र पर्दछन र विकास नहुनुमा नेता मात्र होइन कार्यपालिकामा पर्ने समस्त नेपालका प्रशासनिक कर्मचारीहरु पनि उत्तिकै भागिदार छन....त्यसैले तिनीहरुमा पनि फेरवदल गर्ने र बुढाहरुलाई अवकास दिने की ?

1 comment:

Anonymous said...

बुढापाकाहरुको सम्मन र अनुभव को कदर को बारेमा के सोच्नु भएको छ त लेखक ज्यु ?