मानव धर्मको सिर्जनाको कुरा गर्दा विविध धर्ममत र सम्प्रदायहरु सिर्जना भएका छन । यस्ता धर्महरु विधिव भौगोलिक,प्राकृति रसामाजिक परिस्थितिकाआधारमा उत्पन्न भएका छन ।
१. मरुभुमिले भरपुर अरबको सुख्खा उष्ण र उग्र परिस्थितिमा मोहम्मदीय धर्म उत्पन्न भएको छ (मोहम्मद पैगम्बर साउदी अरेविया धर्मका प्रबर्तक)
२. इजरायलको संघर्षपूर्ण यहुदीय ब्यापारिक मनस्थिति र रोमको क्रुर राजनैतिक प्रशासनको बीचमा (जिजसको जन्म र धर्मउत्पत्ति)
३. शान्तिपुर्ण, हिमालय, हरियाली र नदीको तटमा तपस्या, साधना योग र गम्भिर ज्ञानचर्चाको माध्यमबाट हिन्दुधर्म उत्पन्न भएको हो । त्यसैले हिन्दु धर्ममा सर्धै शान्तिको कुरा आउँछ ।
विश्वको सबैभन्दा पुरानो धर्म हिन्दु धर्म,
मृत्युको रहस्यभेद गर्ने कुनै वैज्ञानिक र प्राविधिक यन्त्र आविश्कार होला भन्ने कसैले सोचेको छैनन । तर आजभन्दा हजारौं वर्ष अगाडि देखिका हिन्दुधर्मका प्रवर्तक ऋषिमुनिहरुले हामीले मृत्युलाई जित्ने उपाय प्राप्त गरेको छौं भन्ने कुरा निर्भय भई घोषणा गर्दै आइरहनु भएका छ । यो कुनै भौतिक विज्ञानद्धारा होइन आध्यात्मिक ज्ञानविज्ञानद्धारा हो।
मृत्युलाई जित्ने यन्त्र आविस्कार अहिले सम्म कसैले सोच्न सकेका छैनन,, तर हजारौं वर्ष पहिले देखि हिन्दु धर्मका देवताहरु ८ जना कहिले नमर्ने अष्ट चिरञ्जीविका रुपमा हामीले सुन्दै आएका छौं । अरु कुनै धर्ममा यस्तो व्याख्या छैन ।
हिन्दु र वौध यी दुई सबैभन्दाप ुराना धर्म सम्पूदायमा मानिसलाई अर्थको लोभ देखाएर धर्मपरिवर्तन गर्ने प्रवृत्ति विल्कुलदेखिदैन । अस्त्र तथा राजनैतिक बलले पनि मानिसलाई त्रसित गराए र जबरजस्ती धर्मपरिवर्तन गर्ने इतिहास पनि यिनीहरुमा छैन । यतापटि क्रिश्चियन र मुसलमान धर्मले मानिसलाई धर्म र आध्यात्मिकतामा मद्दत गर्नेभन्दा पनि हिंसात्मक र विवादात्मक राजनीतिमा उल्झाइद्यिन्छ ।
आब्राहमका २ पत्निहरुथिए साराह र हाजार यी दुईका बीच अत्यन्त वैमनस्यता उत्पन्न भए । यी दुईका सन्तानबाट नै क्रिश्चियन र मुसलमान धर्म उत्पन्न भयो। साराहको पुत्र आइज्याकको वंशमा उत्पन्न भए यिशु क्रिष्ट र हाजारको पुत्र इस्माइलको वंशमा उत्पन्न भए मोहम्मद अब्राहामले साराहको कुरा सुनेर हाजार र उसको शिशु पुत्रलाई मरुभूमिमा निर्वासन दिएका थिए । यीसौतेनी आमाहरु बीचको झगडाा मुसलमान रक्रिश्चियनहरुमा आजसम्म चलिरहेृको मात्र होइन अझ भयावह रुप लिँदै गएको छ ।
प्रारम्भिक सहयमा यहुदी धर्मले यिशु र उसका अनुयायिहरुलाइर्ए दमन गरेको र यिशुलाई हत्या गरेका थिए भने परवर्ती कालमा क्रिश्चियन धर्मले यहुदीहरुलाई नृशंह रुपलेृ दमन गरेर प्रतिशोध लिई आफुनो प्रभुत्व जमायो ।
भारतको इतिहासमा हामी करिब ६ सय वर्ष मुसलमान धर्मीय मुगलहरुको शासन र दुई सय वर्ष अंग्रेजको शासनले भारतलाई गुलामी मनस्थितिमा बसिरहनु पर्यो । यसबाहेक फ्रासिसी र पोर्तुगालीहरुले पनि आंशिक सान गरे । हाम्रो नेपालमा तिनीहरु कसैले पनि छुन सकेनन् धेरै प्रयन्त गरे ।
लर्ड माउन्वेटेन, गान्धी, जिन्न आदी मिलेर धर्मको कुरा आउने वित्तिकै भारतलाई विखण्डन गरेका हुन भनेपछि गान्धी विखण्डनवादी होइन भनेर कसले भन्छ। इसको उदाहरण‘। वंगलादेश र पाकिस्तान टुक्रिनु रहेको छ
ग्लोबल इन्साइट भन्ने ग्रन्थमा अफ्रिकन नेताले भनेः युरोपियनहरु जब हाम्रो देशमा आएका थिए उनीहरुको हातमा बाइबल थियो हाम्रो साथमा आफ्नो जग्गा जमिन । अहिले बाइबल हाम्रो हातमा छ जग्गा जमिन उनीहरुको साथमा गयो। । अर्को उखान Behind the Bible Comes the Gunबाइबलको पछिपछि सधैं बन्दुक नै आएको हुन्छ। ध्र्मपरिवर्तन गराउनुको मुख्य उत्रेश्य आध्यात्मिक मुक्ति होइन राज्यसत्ता कब्जा गर्नु हो जो क्रिश्चियनहरु ग्रिरहेका छन।
म्दर टेरेसाले करौंडौं भारतीय मानिसहरुलाई क्रिश्चियन बनाउने श्रेय पाएकाले नोबेले पुरस्कार पाइकी हुन । यसले शान्ति आउने होइन अझै धर्मका नाममा युद्ध भित्र्याउँदै छ। इसपाली चिनियाविरोधी अभियानका नायकलाई नोवेल पुरस्कार दिएर यसको फेरी पुष्टि गरेको छ । नोबेल पुरस्कारले। राज्यको कानुन विपरित क्रियाकलापमा संलग्न भएको आइसाङसुकीलाई नोबेल पुरस्कार :- तपाई पनि नोबेल जित्ने हो भने नेपालमा क्रिश्यन धर्मले संसदमा प्रबेश पाउनु् पर्छ भन्ने नारा लाएर हिड्न्स तपाई रातारात पैसा कमाउनु हुन्छ । २–४ वर्ष पछि नोबेलको भागेदार बन्नु हुन्छ ।
No comments:
Post a Comment